लुम्विनी प्रदेशमा मन्त्रालय बाडफाड शहरी बिकास तथा खानेपानिमा राणा

 

साउन १८ दाङ
लुम्विनी प्रदेशमा नियुक्त भएका विना विभागिय मन्त्रिहरुले जिम्मेवारी बाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको छ ।
जसमध्ये नेपाली काङ्ग्रेस बाट लुम्बिनी प्रदेशमा मन्त्री राेज राणा शहरी बिकास तथा खानेपानि,मन्त्री धनेन्द्र कार्कि आर्थिक मामिला,मन्त्री बादसाह कुर्मि वन तथा बाताबरण र,उधाेग यातायात तथा प्रयटन मन्त्रीमा प्रचण्ड बिक्रम न्याैपाने नियुक्ति हुनुभएकाे छ।
एमालेबाट मन्त्री भुमेश्वर ढकाल भौतिक पुर्वाधार मन्त्रालय ,मन्त्रि सिता चौधरीलाई उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय
मन्त्रि दिनेश पन्थि कृषि तथा भुमि तथा सहकारी मन्त्रालय र
मन्त्री खेम सारु मगर स्वास्थ्य मन्त्रालयमा नियुक्ति हुनुभएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।