नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

 

संघर्ष मिडिया डेस्क

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको छ।

बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको सेतोपाटीलाई बताए।

शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर खसेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

‘हेलिकप्टर खसेको र आगो लागेको जानकारी आएपछि हामी त्यसतर्फ जाँदैछौं,’ उनले भने, ‘प्रहरीहरू घटनास्थलमा पठाइसकिएको छ।’

उक्त हेलिकप्टरमा कति जना थिए भन्ने खुलिसकेको छैन।

विस्तृतमा आउँदै

सेतीपातीबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।