मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत


२०८१ भाद्र ०४
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबार भएको प्रदेशसभा बैठकमा आचार्यलाई पक्षतर्फ ७० मत खसेको थियो भने विपक्षतर्फ ११ मत खसेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।