आज देखि  मनसुन सक्रिय, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका २७ जिल्ला उच्च जोखिममा

असोज ८ गते

आज देखि देशभर मौसम सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।
मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका २७ जिल्लाहरु उच्च जोखिममा रहेकाले सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण देखि सबै सरोकारवालाई अनुरोध गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।