ऐरावतिकाे जावुनेमा पहिलो पटक पुग्याे बस।

प्युठान। बिजुवार देखि ऐरावति गाउपालिका ३ जावुने सम्म आवत जावत गर्ने यात्रुहरुकाे मागलाई मध्यनजर गर्दै पहिलाेपटक स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले बस सेवा सुचारु गरेकाे छ।


जावुनेमा पहिलाे पटक साेमबार स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिकाे लु २ ख ५२४२ नम्बरको बस पुगेकाे स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनु भयाे।
बिजुवारबाट यात्रुहरू सहित प्रा लि का अध्यक्ष, उपाध्यक्ष, महासचिव सहितका पदाधिकारी र कर्मचारीहरु सडक अबलोकन गर्न जावुने पुगेकाे त्यहा पुग्दा स्थानीयले भब्य स्वागत गर्दै खुसिले गदगद भएकाे श्रेष्ठले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।