प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना
प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना
प्यूठान ।
प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना भएको छ ।
मल्लरानी-२ देउरालीबाट खलंगा आउदै गरेको ग १ ज ७८१४ नम्बरको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना घाईते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । गाडीमा ३ जना बालबालिका सहित १० जना सवार रहेको घटनास्थलबाट स्थानीयले जानकारी गराएका छन।
घाइतेलाई उद्दार गरेर अस्पताल पठाइएको छ । टोप्रे माथीको घुम्तीमा गाडी दुर्घटना भएको हो।
दुर्घटना बारे बिस्तृत जानकारी आउन बाकि।