पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्क बिहिन जहाजमा रहेका चालक दलका सदस्यहरु सहित यात्रुहरुको विवरण
जेष्ठ १५ प्युठान, पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य(नेपाली) र अन्य १९ जना (१३ नेपाली, ४ भारतीय र २ बिदेशी) गरि २२ जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको भनिएपनि आधिकारिक पुष्टि भएको छैन !
चालक दलको सदस्यहरु :-
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु :-
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर