तिन जिल्लाकाे संगममा प्रहरि चाैकि स्थापना
प्युठान गुल्मी र अर्घाखाँची जिल्लाकाे संगम झिमरुक एक साैतामारे।
झिमरुक गाउँपालिका को बिशेष पहलमा झिमरुक गाउँपालिका वडा न. १ स्थित सौतामारेमा अस्थायी प्रहरी चौकी स्थापना गर्न लागीएको छ। अस्थायी प्रहरी चौकी स्थापना गर्न लागियको सो क्षेत्र को जिल्ला समन्वय समिति प्युठान का प्रमुख धरम बहादुर जी सि ,झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ,जिल्ला प्रहरी कार्यालय प्युठान का प्रहरी प्रमुख सुवास खड़का , सशस्त्र प्रहरी बल प्युठान का प्रमुख राष्ट्रिय अनुसन्धान बिभाग का अनुसन्धान अधिकृत झिमरुक गाउँपालिका वडा न. १ का वडाअध्यक्ष ले स्थलगत निरीक्षण गर्नुभएको छ । स्थानिय शान्ती सुरक्षा लाइ मध्यनजर गर्दै सौतामारेमा अस्थायी प्रहरी चौकी स्थापना गर्न लागिएको हो ।