सत्ता गठबन्धनको बैठक सकियो, शनिबार फेरि बस्ने
६ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।
एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।