सत्ता गठबन्धनको बैठक सकियो, शनिबार फेरि बस्ने

६ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।