समुह अनुसार हेर्नसहोस

अर्थ

नेपाल टेलिकमको खुद मुनाफा घट्यो

संघर्ष मिडिया डेस्क आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक…

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १…

२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५…

नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत्…

नेप्से परिसूचक ११३ अंकले बढ्यो, १५ अर्ब ८१ करोडको कारोबार

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको  छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको…

टिकुरी बसपार्कमा दुईवटा सटरमा चाेरी

टिकुरी बसपार्कमा दुईवटा सटरमा चाेरी संघर्ष मिडिया असार ३१ प्यूठान प्यूठानको टिकुरी बसपार्कमा रहेका दुईवटा किराना पसलमा चाेरी भएकाे छ।आज बिहान अन्दाजि ३: ५० बजेकाे समयमा बसपार्कमा रहेकाे सटर नम्बर एक र दुईमा सरियाले चापि ताेडि सटर भित्र…

प्युठानमा छड्के बजार अनुगमन

प्युठानको खलंगामा बजारमा अनुगमन गरिएको छ । सदरमुकाम खलंगामा मंगलबार संयुक्त अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घरेलु तथा साना उद्योग विकास कार्यालय,उद्योग बाणिज्य संघ प्युठान,जिल्ला स्थिति अन्य कार्यालयलहरुको…

अपारदर्शी बजेट ल्याउन खाेज्दा झिमरुकगाउपालिकाकाे १६ ओैं गाउ सभा स्थगित

असार १० प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाको गाउँसभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत नगरी स्थागित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि पास फेल के…

ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजार

संघर्ष मिडिया ब्यूराे असार १० प्यूठान ऐरावती गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । ऐरावति गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट…

बिपन्न लक्षित कार्यक्रम लाई प्राथमिकतामा राख्दै १७ ओैं नगरसभामा

असार १७ प्युठान जिल्लाको  प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत…