प्यूठानमा बिद्धुतिय गाडि चार्जिङ स्टेसन संचालन


१० जेठ २०८१ प्युठान
प्युठानकाे मान्डबि गाउपालिका तीन जस्पुरमा ईलेक्ट्रिसियन सबारी साधनहरु चार्जका लागि चार्जिङ स्टेशन आज देखि संचालनमा ल्याइएकाे छ।
हाेटल हाईजनिक हब का संचालक राेयल कृष्णले ई भि गाडिहरु चार्जकै लागि बुटवल लमहि गएर घन्टाै सम्मलाईनमा बसेर चार्ज गर्नुपर्ने समस्यालाई समधान गर्न जिल्लामा पहिलाे पटक चार्जिङ स्टेसन संचालनमा ल्याएकाे बताउनु भयाे।


पछिल्लो समयमा पेट्रोलियम प्रदार्थकाे महंगि र प्रदुशणका कारण विभिन्न कम्पनिहरुले उपभोक्ताकाे मागलाई मध्यनजर गर्दै साना ठुला बिद्धुतिय सवारी साधनहरु बजारमा ल्याएका छन तर चार्जिङ स्टेसनहरु ठाउठाउमा नहुदा सेवा ग्राहिहरुले झन्झट भने खेपिरहनु परेकाे थियाे।
अब प्युठान राेल्पा का सेवाग्राही र स्वर्गद्वारी दर्शन गर्न आउने सेवा ग्राहिहरुले भनेकै समयमा आफ्ना बिद्धुतिय गाडिहरु मान्डबि तीन जस्पुरमा चार्ज गर्न पाउने र एक जनाले प्रत्यक्ष राेजगारी पाउने संचालक राेयल कृष्णाले संघर्ष मिडियालाई बताउनुभयाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।