समुह अनुसार हेर्नसहोस
लुम्बिनी
फजुल खर्च हैन, सहयोगमा जन्मदिन: प्युठानका सुवेदीको उदाहरणीय कार्य
प्युठान — असार १६।
जन्मदिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै, प्युठानको बाग्दुलामा रहेको सुबेदी पुस्तक पसलका सञ्चालक खेमराज सुबेदीले दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र…
प्यूठानमा SEE-2081 को नतिजा सार्वजनिक, नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण
प्युठान — जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) 2081 को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जिल्ला शिक्षा विकास समन्वय इकाइ प्यूठानका अनुसार नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शुक्रवार साँझ सार्वजनिक…
नौबहिनीमा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित, असहायलाई शैक्षिक सामग्री वितर
प्यूठान, नौबहिनी
नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ। साथै, असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण…
गुल्मीको मदाने गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति र पोषण मैत्री पालिका घोषणा
गरिएको छ । “समुन्नत मदाने, सम्मानित मदानेवासी’’ भन्ने मुख्य नारासहित यस गाउँपालिकालाई एक समारोहका बिच जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले “पूर्णखोप सुनिश्चितता, पूर्ण संस्थागत प्रसूति र पूर्ण पोषण मैत्री’’ गाउँपालिका घोषणा…
माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख बजेट प्रस्ताव
प्युठान, माण्डवी —
माण्डवी गाउँपालिकाले अविरल वर्षाका कारण विस्थापित भएका पहिरो पीडितको पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।
गाउँपालिकाका उपाध्यक्ष पूर्ण कालाथोकीले जानकारी दिनुहुँदै वडानम्बर १, २…
झिमरुक गाउँपालिकाको ६३ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
प्युठान, झिमरुक — झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिकाको १८औं गाउँसभाबाट उपाध्यक्ष प्रमोद पोख्रेलले बजेट सार्वजनिक गर्नुभएको हो।
चालुतर्फ ४१ करोड ४७ लाख…
नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित
प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…
प्यूठानको मुहार फेर्ने बहुवर्षीय सडक योजनाः मन्त्री राणाको ऐतिहासिक पहल
प्यूठान, असार ४। प्यूठान जिल्लालाई भौतिक पूर्वाधारको दृष्टिकोणले पूर्ण रूपमा परिवर्तन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जिल्लाभित्रका १२ वटा महत्वाकांक्षी सडक योजनालाई बहुवर्षीय…
माडी क्षेत्रको बाटुले–कोलम्पा पक्की पुल निर्माणमा मन्त्री राणाकाे बजेट
स्वर्गद्वारी, प्युठान – २०७९ असार ३
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले माडी क्षेत्रको महत्वपूर्ण योजनामा व्यक्तिगत चासो व्यक्त गर्दै बाटुले–कोलम्पा पक्की पुल निर्माणका लागि बजेटको…