समुह अनुसार हेर्नसहोस
लुम्बिनी
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा
रुकुम पूर्व, २०८ जेठ २४
रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित भएको छ।
१५ देखि २३ महिनासम्मका १,०६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि उक्त उपलब्धि हासिल गरिएको हो।…
प्यूठान अस्पतालको निर्माणले फेरि पकड लिँदै, अध्यक्ष बस्सेलको सक्रियतामा ठेकेदार पुनः सम्पर्कमा
प्यूठान, जेठ ३१ — लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र पारिएको प्यूठान अस्पताल भवनको निर्माण कार्यमा फेरि तिव्रता आएको छ। निर्माण कार्य आठ महिनादेखि रोकिएको अवस्थामा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्सेलको…
स्वर्गद्वारी ५ मा ८५० थान इन्डक्सन चुलो वितरण आबेदन खुला
स्वर्गद्वारी, प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ५ ले विद्युतीय (इन्डक्सन) चुलो वितरण कार्यक्रम सार्वजनिक गरेको छ। ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालित यस योजनाअन्तर्गत ८५० वटा इन्डक्सन चुलो वितरण गरिनेछ। इच्छुक…
काठमाडौंमा प्यूठानका सिद्विमणि सुवेदी बेपत्ता
काठमाडौंको कपनबाट एक जना वृद्ध बेपत्ता भएका छन् । प्युठानको टारी स्थायी घर भई कपन बस्दै आएका ६८ वर्षीय सिद्धिमणि सुवेदी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुवेदी बुधबारदेखि सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनी बुधबार…
जनतालाई फेरी भाेट हाल्ने गराउछु मन्त्री :राेज राणा
प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणा (सरोज थापा )ले बाग्दुला बहाने सडकको अबस्था र जनताकाे अपेक्षा बुझ्न कच्चि धुल्याम्मे सडकमा पैदल यात्रा गर्नु भएकाे छ।
उहाले भन्नुभयाे"चुनाबका बेला जनता संग गरेका…
चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम
प्यूठान, (झिमरुक )
"सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं" भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको…
बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता
प्यूठान, जेठ १४
प्यूठानको झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…
नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास
प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।…
रक्तदानबाट पदभार
जनताको सेवामा समर्पित हुने अठोटसहित प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद बस्सेलले पदभार ग्रहण गर्नुअघि अनौठो तर भावनात्मक शैली अपनाउँदै जनताको नाममा रक्तदान गरेका छन्। उनले अस्पतालको अध्यक्ष पदको जिम्मेवारी…
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…