समुह अनुसार हेर्नसहोस
समाज
कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान
संघर्ष मिडिया डेस्क
जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ ।
विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए…
त्रिविमा फेरि किचलो
संघर्ष मिडिया डेस्क
नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले…
कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु
संघर्ष मिडिया डेस्क
दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३…
नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो
संघर्ष मिडिया डेस्क
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ ।
भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१-००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको…
हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्याउन समस्या
संघर्ष मिडिया डेस्क
हुम्लामा बुधबार भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या भएको छ ।
बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना…
भारतमा अन्न बाँड्ने एटिएम मेसिन
संघर्ष मिडिया डेस्क
एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ ।
नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा…
शितगंगामा पहिरोले गोठ पुरिँदा एक जना पुरुषको मृ’त्यु
संघर्ष मिडिया डेस्क
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ।
मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३,सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको…
देश दौडाहामा महावीर : राज्यलाई दबाब बढाए, किताब बेचेर १० करोड कमाए
संघर्ष मिडिया डेस्क
वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् ।
चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर…
गाईजात्रामा दिवंगत आफन्तको सम्झना
२०८१ भाद्र ०४
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमी सम्म मनाइने गाईजात्रा पर्व देशभर विभिन्न कार्यक्रम मार्फत मनाइदै छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्नो क्षेत्रमा…
बाढी, पहिरोलगायतका विपद्का घटनामा मृत्यु हुनेको संख्या १९० जना पुग्यो
संघर्ष मिडिया डेस्क
बाढी, पहिरो लगायतका विपद्का घटनामा परी जेठ २८ गतेयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना,…