समुह अनुसार हेर्नसहोस
समाज
रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइदै
शुक्लपूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशभर मनाइदै छ । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले जनै फेर्ने र डोरो बाढेर यो पर्व मनाउने गर्दछन् ।
साथै विभिन्न अन्नहरुको गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने चलन छ ।…
डोटीमा बस दुर्घटना : १७जना घाइते, ४ को अवस्था गम्भीर
संघर्ष मिडिया डेस्क
डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी…
ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव
संघर्ष मिडिया डेस्क
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ ।…
सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते
संघर्ष मिडिया डेस्क
सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र…
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
निर्मला मगर
नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिक उत्सवको अवसरमा प्युठान नगरपालिका ०१ दाखाक्वाडी बेलुवामा रहेको बेलपत्रेश्वर महादेव मन्दिरको परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको…
फोनिजको २५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम संम्पन्न
निर्मला मगर
श्रावण २७ गते
प्युठान। नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्युठानले २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा एक कार्यक्रमका बीच रक्तसंचार सेवा केन्द्र विजुवार प्युठानमा रक्तदान कार्यक्रम सम्पन्न…
ब्राजिलमा विमान दुर्घटना : जो भाग्यले बाँचे
संघर्ष मिडिया डेस्क
ब्राजिलको साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए ।
विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्वीन इन्जिन भएको टर्बोप्रप विमान…
वृक्षारोपण कार्यक्रम सम्पन्न
श्रावण २६ गते
प्यठान। नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सवको अवसरमा आज मिति २०८१÷०४÷२६ गतेका दिन प्युठानको स्वर्गद्धारी नगरपालिका २ स्वर्गद्धारी आश्रम परिसर भित्र रहेको जङ्गलमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल…
काठमाडौँ महानगरको कार्यालय नजिक भासिएको सडक
संघर्ष मिडिया डेस्क
काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमदालीको…