समुह अनुसार हेर्नसहोस

अपडेट

नेपालले कतारलाई हात्ती उपहार दिदै।

नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ । अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले पहिलोपटक हात्ती उपहार दिन लागेको हो । २०७६ माघमा पूर्वीचितवनको खगेन्द्रमली…

स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति।

स्वर्गद्वारी नाैमा भिषण आगलागि,अग्निरेखा बनाएर सुरक्षाकर्मीले बचाए बस्ति। प्युठानकाे स्वर्गद्वारी नगरपालिका नाैकाे जङ्गलमा आईबार राति दशबजे देखि लागेकाे आगाे बस्ति नजिकै आउन लाग्दा सुरक्षा कर्मि र स्थानियकाे पहलमा अग्नि रेखा बनाई बस्ति…

देवीस्थानमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा

प्युठान। माण्डवी गाउँपालिका–३ देवीस्थान गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएको छ । शनिवार २ः२० बजेदेखि सुरु भएको आगलागी आईतबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन…

ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ । माउन्ट रुआङमा मङ्गलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट…

गुल्मीको सत्यवतीमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

गुल्मीमा दुर्लभ मानिने किङ कोब्रा प्रजातिको सर्प  भेटिएको छ। मंगलबार दिउँसो जिल्लाको सत्यवती गाउँपालिका-०६ जोहाङमा उक्त प्रजातीको सर्प भेटिएको हो। स्थानीय पुष्पा श्रेष्ठको किराना पसलभित्र किङ कोब्रा प्रजातिको सर्प भेटिएको…

प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते 

प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते भएका छन। प्यूठान नगरपालिका सात ७ गाँजुरी स्थित बिजुवार बाट बाग्दुला तर्फ जादै गरेको  प्यूठान गौमुखी गा.पा.३ रजबारा का वडा अध्यक्ष ६० बर्षिय जंग बहादुर पुनले चलाएको लु.६९.प.६५६३ नं.को…

बिजुवारकाे कालिका मन्दिरलाई निशुल्क जग्गा प्रदान

प्यूठान नगरपालिका–४  बिजुवारमा रहेकाे स्थित कालिका मन्दिरलाई स्थानीय श्रीप्रसाद प्रधानको परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन। ४९.६८ वर्गमिटर जग्गा प्रधान परिवारले बिजुवार स्थित कालिका मन्दिर व्यवस्थापन तथा सु–व्यवस्थापन समाजलाई…

मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग

प्युठानकाे झिमरुक गाउपालिका पाच मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग गरिएकाे छ। प्युठान बाट प्रतिनिधि सभा सदस्य  सूर्य थापा   र झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आज नेपाल सरकार का गृहमन्त्री  रबि…

नौबहिनीका तीन आधारभुत विद्यालयमा कक्षा ८ को परीक्षामा शून्य उर्तीण

चेत २१ प्युठान प्युठानको नौबहिनी गाउँपालिकाको आधारभुत तह विद्यालयहरुको नतिजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षा २०८० मा सहभागी भएका १८ विद्यालयका ७४३ जना विद्यार्थीमध्य ८१…