प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते 

प्युठानमा तीन माेटरसाईकल एक आपसमा ठाेकिदा चार जना घाईते भएका छन।
प्यूठान नगरपालिका सात ७ गाँजुरी स्थित बिजुवार बाट बाग्दुला तर्फ जादै गरेको  प्यूठान गौमुखी गा.पा.३ रजबारा का वडा अध्यक्ष ६० बर्षिय जंग बहादुर पुनले चलाएको लु.६९.प.६५६३ नं.को मोटरसाइकल र साेहि दिशा तर्फ जादै गरेको  प्प्यूठान न.पा.३ साढेखोला बस्ने २५ बर्षिय आकास के.एम.ले चलाएको लु.२३.प.१९५१ नंम्बरकाे माेटरसाईकल र बिपरीत दिशा बाट आउदै गरेको   प्युठान नगरपालिका .७ पुन्यखोला बस्ने बर्ष २१ बर्षिय बब्लु नेपालीले चलाएको ग.१८.प.७२०९ नम्बरकाे मोटर साईकल एक आपसमा ठोकिदा चार जना घाईते भएका छन। घाईतेमध्ये  गाैमुखि गाउपालिका तिनका वडा अध्यक्ष जंगबहादुर पुन र प्युठान नगरपालिका ७ निबासि बब्लु नेपालिलाई टाउकाे हात तथा खुट्टामा गभ्भिर चाेट लागेकाले   बुटवल रिफर गरिएको छ  ।लु २३ प१९५१ नम्बरकाे माेटरसाईकलमा सबार प्युठान नगरपालिका तीन निबासी २५ बर्षिय आकाश के एम र२८ बर्षिय ऋषि धामीलाई सामान्य चाेट लागेकाे जिल्ला प्रहरी कार्यलय प्युठानले बताएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।