मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग

प्युठानकाे झिमरुक गाउपालिका पाच मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग गरिएकाे छ।

प्युठान बाट प्रतिनिधि सभा सदस्य  सूर्य थापा   र झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आज नेपाल सरकार का गृहमन्त्री  रबि लामिछाने संग    ईलाका प्रशासन मागका लागि महत्वपुर्ण भेटघाट गर्नुभएको ।

भेटमा झिमरुक गाउँपालिकाको मच्छिमा मालपोत ,नापी कार्यालय सहितको इलाका प्रसासन कार्यालय स्थापना गर्ने सन्दर्भमा गृहमन्त्री सँग बृहत छलफल गर्नुभयको छ ।आजको छलफल सँगै अध्यक्षले पेस गर्नुभयको माग निवेदन बुझ्दै  गृहमन्त्री लामिछानेले    मच्छिमा इलाका प्रसासन कार्यालय स्थापना को कार्य  अगाडी बढाउने आश्वासन दिएकाे अध्यक्ष काे सचिवालयले जानकारी दिएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।