समुह अनुसार हेर्नसहोस

अपडेट

स्थानीय तहमा न्याय सम्पादमा एकरुपता हुनुपर्छ : उपाध्यक्ष पोख्रेल

स्थानीय तहमा न्याय सम्पादमा एकरुपता हुनुपर्छ : उपाध्यक्ष पोख्रेल बिमल प्रसाद पाेख्रेल जेठ ६ प्युठान प्युठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले स्थानीय तहबाट प्रदान गरिने न्याय सम्पादनको काममा एकरुपता कायम गर्नुपर्ने बताएका…

बलात्कार अभियोगमा १६ वर्षीय किशाेर पक्राउ

दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा तुलसीपुरकै १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा न. ३ घर भइ दाङकै बबई गाउँपालिका – ६ मा पर्ने मामा घरमा बस्दै आएका १६ वर्षीय किशोरलाई प्रहरीले  …

आमा : कबिता

कविता : आमा - बबिता रिजाल आमा आज मैले तिमीलाइ पुज्ने दिन अर्थात् माता तिर्थ आैँसि बर्षभरि तिमी मलाई पुज्याै आज मैले तिमीलाइ पुज्ने दिन तिम्रो मुख हेर्ने दिन पहिले तिम्रो लागि शास्त्रमा अनेकौं शब्दहरु खर्चिए पृथ्वी र धरातल सँग…

प्युठान अस्पतालकाे अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त।

बविता रिजाल बैशाख ४ प्युठान विगत एक वर्षदेखी रिक्त रहेको प्युठान अस्पताल बिजुवारको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त भएका छन । आइतबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्युठान अस्पतालको अध्यक्षमा…

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु प्युठान । मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लारी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सुर्य थापाले फुड फेस्टिबलको उद्घाटन गर्नुभएको हो । खाना महोत्सव बैखाख २ गतेसम्म चल्ने…

बैतडीमा दुर्घटना पछि भागेका जीप चालक पक्राउ

बैतडीमा दुर्घटना पछि भागेका जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से १ ज ७६४ नम्बरको जीप अस्ति राति  खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा …

प्युठानमा ट्याक्टर दुर्घटना हुदा एककाे मृत्यु तीन घाईते

बविता रिजाल प्यूठान चैत २८ प्यूठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जानको ज्यान गएको छ । जिल्लाको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा रा १ त ४१५६ नं. को ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुदाँ नौबहिनी गाउँपालिका १ ठुलागाउँकी २५…

प्रगतिशील पत्रकार संघकाे अध्यक्षमा पाेख्रेल काेषाध्यक्षमा पहाडि निर्बाचित

बुटवलमा शुरु भएको प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको उक्त सम्मेलनले १५ बुंदे बुटवल घोषण पत्रसमेत जारी गरेको छ ।…

प्यूठानमा ५५ प्रतिशत मत खस्यो, भोलीबाट गणना हुने

प्युठान,  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । यहाँका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११…