समुह अनुसार हेर्नसहोस

अपडेट

निर्वाचनका क्रममा देशभर ३५ राउन्ड हवाई फायर

प्युठान ,  जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतबार देशभर ३५ राउन्ड हवाई फायर भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ। सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड,…

प्यूठानमा ३७ प्रतिशत मत खस्यो

प्यूठानमा दिउँसो २:३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २:३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो । कुल २ सय २३ वटा मतदान केन्द्र रहेको प्युठानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा…

मतदानका लागि लाइनमा बसेका एकजनाको मृत्यु

तेह्रथुम – तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जनाको ज्यान गएको छ ।  लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको ज्यान गएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिनुभयो ।…

स्थीर सरकार र विकासका लागि गठवन्धनलाइ भोट : डा.गोबिन्दराज पोख्रेल

प्यूठान , नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलले स्थीर सरकार र विकास लागि गठबन्धन दललाइ मतदान गर्न आह्वान गरेका छन् । सोमवार गठवन्धन दलले प्यूठान नगरपालिका ७ पूण्यखोलामा आयोजना गरेको चुनावी सभालाइ सम्वोधन गर्दै…

स्वयमसेविकालाई भत्ता होइन सरकारी कोटा सहित तलवको ब्यवस्थापन गर्नुपर्छ : पुष्पा भुसाल

अर्घाखाँची,  अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि सरकारी स्वास्थ्यकर्मी सरह सेवा सुबिधा पाउनु पर्ने बताएकी छन् । भुसालले महिला स्वास्थ्य स्वयंसेबिकाहरुले ग्रामिण भेगहरुमा…

पालिकाले दिनुपर्ने सहयोगको लागि आफु सधैं तत्पर रहने:- नगरप्रमुख भन्डारी

बिवश जि. एम प्युठान, स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले पालिकाले गर्नुपर्ने सहयोगमा आफुहरु सधै तत्परनै रहने बताउनु भयो । भू-वनोट साना किसान कृषि सहकारी संस्था लिभिटेड स्वर्गद्वारी नगरपालिका वार्ड नं ५ सारिको पहिलो…

प्युठानमा जिप दुर्घटना: ३ जनाको ज्यान गयो, १२ जना घाइते

प्युठान २३ कार्तिक, प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै…

डोटीमा गएराति तीन पटकसम्म भूकम्प, ६ जनाको मृत्यु

प्युठान २३ कार्तिक, डोटीमा गएराति पटक पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।…

मरन्ठाना आमडाडा निवासी एक महिला १० दिन देखि सम्पर्क बिहिन

असार २८ प्युठान, प्युठान नगरपालिका –१० आमडाडा निवासी एक महिला १० दिन्देखी सम्पर्क बिहिन भएकि छिन। आमडाडा निवासी ३६ बर्षिय बिनोद के सिका श्रीमति ३२ बर्षिय रिमा के सि गत असार १९ गते देखि परिवारसंग सम्पर्क बिहिन रहेको श्रीमान बिनोदले बताएका छन…

लुम्बिनी प्रदेश खेलकुद परिषदले जि.खे.बि.स प्युठानको अध्यक्षसहित कार्यसमिति सदस्य नियुक्ति गर्यो

प्युठान, लुम्बिनी प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिती प्युठानको अध्यक्ष सहित कार्यसमिति सदस्यहरु समेत नियुक्त गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको असार १९ गतेको बैठकले हुमलाल नेपालीको अध्यक्षतामा ९ सदस्सिय प्युठान जिल्ला…