समुह अनुसार हेर्नसहोस

अपडेट

जापानी विदेशमन्त्री काठमाडौंमा

जापानकी विदेशमन्त्री कामिकावा योको काठमाडौं आइपुगेकी छन्। एक दिने नेपाल भ्रमणमा आएकी उनी केही बेरअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेकी हुन्। उनलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी हुन्। …

नागरिकका लागि प्रहरीकाे सचेतना कार्यक्रम गाैमुखिमा सम्पन्न

नागरिकका लागि प्रहरीकाे सचेतना कार्यक्रम गाैमुखिमा सम्पन्न लागू ओैषध दुर्ब्यसन, लाैंगिक हिंसा, अपराध राेकथाम र महिला हिंसा सम्बन्धि सचेतामुलक कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानकाे समन्वयमा र गाैमुखि गाउपालिका वडा नम्बर सातकाे…

कसैलाई प्रोत्साहित र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) को बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार…

एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सरकारले एक सय रुपैयाँको नोटमा रहेको नक्सा परिवर्तन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। अर्थ…

भेलुबाजे मृत्युको बिषयमा ज्वाईले दिए प्रहरीमा जाहेरी

सामाजिक सञ्जालमा भाइरल प्यूठान नगरपालिका ५ जुम्रिकाँढाका मिन बहादुर बुढा (भेलुबाजे) को मृत्यु अस्वभाविक भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय प्यूठानमा शुक्रवार किटानी जाहेरी दिएका छन् । कुटपिटबाट मृत्यु भएको…

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।…

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स…

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न!

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न! संघर्स मिडिया ब्युराे। कम्प्युटर एशाेसिएसन अफ नेपाल जिल्ला शाखा प्युठानले आज बिबिध कार्यक्रम गरि आईसिटि दिबस मनाएकाे छ। बढ्दाे सञ्चार माध्यमबाट जनताले सत्य तथ्य सुचना…

सरकारले ब्यान्डविथको भुक्तानी रोक्दा भारतबाटै काटियो इन्टरनेट

अन्ततः भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…

१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी

नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो। सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन्। सन् २०२४ को हालसम्म ४ लाख १६ हजार…