समुह अनुसार हेर्नसहोस

अपडेट

सम्पर्कविहीन तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

जेष्ठ १६ प्युठान, हिजोदेखी सम्पर्क बिहिन भएको तारा एयरको बिमान थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ । हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको…

पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्क बिहिन जहाजमा रहेका चालक दलका सदस्यहरु सहित यात्रुहरुको…

जेष्ठ १५ प्युठान, पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य(नेपाली) र अन्य १९ जना (१३ नेपाली, ४ भारतीय र २ बिदेशी) गरि २२ जना सवार थिए, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको भनिएपनि आधिकारिक पुष्टि भएको छैन ! चालक…

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क बिहिन

जेष्ठ १५ प्युठान , पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।…

अर्घाखाँचीको शितखोलामा डुबेर प्युठानका २ जना ब्यक्तिको मृत्यु

जेष्ठ ०८ प्युठान, अर्घाखाँचीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने…

प्युठानका नाै वटै स्थानिय तहकाे मत परिणमा सार्वजनिक

बिमल प्रसाद पाेख्रेल २०७९, जेष्ठ ५,प्युठान जिल्लाका नौ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडा सहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओबादी केन्द्रले दस वडा सहित ३ पालिकामा…

गौमुखी गाउँपालिका अध्यक्षमा पुन: बिष्णुकुमार गिरी र उपाध्यक्षमा महाबिर राना बिजयी

जेष्ठ ०४ प्युठान, जिल्लाको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष बिष्णुकुमार गिरी पुन: निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जुमानसिहं जिसी र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेलाई पराजित गरेका हुन । अध्यक्षमा…

झिमरुक गाउँपालिका अध्यक्षमा पितबहादुर महतरा क्षेत्री बिजयी

जेष्ठ ०४ प्युठान, झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री बिजयी भएका छन् । माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९ सय २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम्…

झिमरुक ७ को वार्ड अध्यक्षमा कृष्ण जि. सी बिजयी

झिमरुक गाउपालिका वार्ड नम्बर ७ को वार्ड अध्यक्षमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण जि सि बिजयी भएका छन।  उनले १ हजार २ सय १ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि नेकपा माओबादि केन्द्रका भक्तबहादुर जि सिले ५ सय ६७ मत प्राप्त गरेका छन।…

स्वर्गद्वारी नगरपालिका प्रमुखमा टेकप्रसाद भण्डारी र उपप्रमुखमा मिनराज राना बिजयी

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका प्युठानको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार फराकिलो मत अन्तरसहित बिजयी भएका छन। नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई हराउदै गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका…

प्युठान नगरपालिकामा गठबन्धन बिजयी

स्मृति घर्ति मगर प्युठान, प्युठान नगरपालिकामा नेकपा एमालेलाई हराउँदै संयुक्त गठबन्धन बिजयी भएको छ। प्युठान नगरपालिका मेयरमा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेकपा माओबादी केन्द्रका बिष्णु योगी बिजयी भएका हुन। नवनिर्वाचित मेयर योगीले ९…