समुह अनुसार हेर्नसहोस
अपडेट
राप्ती उपत्यकामा जग्गा फुकुवा, राजधानीवासीले पाए सरकारको साथ”
भदौ ,९ दाङ
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी निर्माणका लागि रोक्का गरिएको जग्गा सशर्त फुकुवा गर्ने ऐतिहासिक निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णयले जनताको आवश्यकता र मनोभावनालाई सम्बोधन गर्दै राजधानी राप्ती उपत्यकाको जग्गा…
वडाअध्यक्ष पोख्रेलको जन्मदिनमा जनतालाई निशुल्क विद्युत महसुल उपहार
२०८२ भदाै, ४ प्यूठान
प्यूठान, झिमरुक – जन्मदिनलाई आत्मस्मरण र सामाजिक उत्तरदायित्वसँग जोड्दै झिमरुक गाउँपालिका–२ का वडाअध्यक्ष कृष्ण प्रसाद पोख्रेलले उदाहरणीय घोषणा गरेका छन्।
स्वर्गीय आमा **डिलकुमारी पोख्रेल (शान्ता)**को स्मृतिमा…
कांग्रेसबाट कारबाहीमा परेकाे अर्काेदिन ढेडि रास्वपामा प्रवेश
२०८१ भदाै ,१
प्यूठान । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति प्रदेश क्षेत्र (क) प्यूठानका उपसभापति रेशम ढेडिलाई पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत गतिविधि गरेको भन्दै पद तथा साधारण सदस्यताबाट कारबाही गरिएको छ।
पार्टीले कारबाही गरेको…
प्यूठानमा २५० भन्दा बढीको सामूहिक रास्वपा प्रवेश : अवसरवादी जमघट कि नयाँ राजनीतिक विकल्प ?
भदाै १,प्यूठान
प्यूठान — प्यूठानमा एकैपटक विभिन्न दल परित्याग गरी करिब २५६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। तर, यो प्रवेशलाई स्थानीय राजनीतिक वृत्तले “अवसरवादीहरूको जमघट” भन्दै दीर्घकालीन टिकाउ नहुने टिप्पणी…
निजी विद्यालयविरुद्धका अव्यावहारिक प्रावधान हटाउन प्याप्सनको दबाब
साउन २९ प्यूठान
प्युठानका सबै ९ स्थानीय तहमा ज्ञापनपत्र
प्युठान – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) प्युठानले शिक्षा विधेयक २०८० मा रहेका केही प्रावधानलाई अव्यावहारिक, लगानी–विरोधी र पूर्वाग्राही भन्दै जिल्लाका सबै…
गुडिरहेकाे बसमा ठाेकिएर घाइते भएका रामु गिरीकाे उपचारका क्रममा मृत्यु
प्यूठान, साउन २५ — प्यूठानमा भएको बस दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
झिमरुक गाउँपालिका–७ तुसारका ४५ वर्षीय रामु गिरीको आईतवार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल प्यूठानकी डा. भावना पोखरेलले…
प्यूठानकी रञ्जिता अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन थाइल्यान्ड प्रस्थान
साउन २३ ,प्यूठान
प्यूठान — प्यूठानकी प्रतिभाशाली तेक्वान्दो खेलाडी रञ्जिता भुसालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन प्रस्थान गरेकी छिन्।…
जन्मदिनमा केक होइन, समरले बाडे ममताको उपहार
समर खडकाले जन्मदिनमा फजुल खर्च नगरी अति विपन्न परिवारलाई ओढ्ने–ओछ्याउने सामग्री सहयोग गरे
आगलागीबाट पिडितलाई एनआरएन पाेर्चुगलकाे सहयोग
दीपक भण्डारी
पोर्चुगल, साउन २२।
पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोचुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ ।
एनआरएनए पोर्चुगल का अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा…
झिमरुक गाउँपालिकाको शिक्षा क्षेत्रमा उदाहरणीय प्रगति, देशकै नमुना बन्ने संकेत
बिमल प्रसाद पाेख्रेल( संघर्ष मिडिया संचालक सम्पादक )
साउन २०,झिमरुक, प्यूठान
प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा गरेका संरचनागत सुधार र नीतिगत निर्णयहरूले स्थानीय तहकै मात्र नभई देशमै उदाहरणीय मोडेल…