समुह अनुसार हेर्नसहोस
जीवन
चिकित्सा शिक्षा परीक्षामा कोटाभन्दा उत्तीर्ण कम
चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।
विद्यार्थी कम!-->!-->!-->!-->!-->…
बेनीमा आगलागीः दुई पसलमा क्षति
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
बेनी नगरपालिका–८ स्थित न्यूरोडमा रहेको रघुगंगा डेरी र नयन स्टोर्समा आज विहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
!-->!-->!-->!-->!-->…
सेती नदीको कटानले आठ गाउँ उच्च जोखिममा
डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा डोटीका आठ वटा गाउँ उच्च जोखिममा पर्दै आएका छन् । नदी नियन्त्रणका लागि तारजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन । कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा!-->…
जनमोर्चाले भन्यो, साझा कार्यक्रममा यसकारण हाम्रो नाम छैन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले सरकारद्वारा जारी भएको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चा (राजमो)को नाम नहुनुको कारणबारे स्पष्ट गरेको छ । राजमोको मूल पार्टी नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम!-->!-->!-->…
मूल मन्दिर नखुल्ने भएपछि पशुपतिमा घट्न थाले भक्तजन
काठमाडाैं । साउनको चौँथो सोमबारसम्म पनि पशुपतिनाथ मूल मन्दिर खुला गर्ने छाँटकाँट नदेखेपछि पशुपति क्षेत्रमा भक्तजन घट्न थालेका छन् । तेस्रो सोमबारसम्म मन्दिर खुला हुने आशामा पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । पछिल्लो समय दैनिक रुपमा!-->…