समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित

प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…

बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता

प्यूठान,  जेठ १४ प्यूठानको    झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…

अन्तर बिधालय स्तरीय रनिङशिल्डमा मुक्ति मा. बि . प्रथम

फागुन ३ प्यूठान प्युठान ।  प्यूठान नगरपालिकाकाे आयाेजनामा फागुन एक गते देखि सुरुभएकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकाे छ। लगातार तीन दिनसम्म गणातानणत्रिक खेलमैदान बिजुवारमा संचालित…

आज प्युठानिलाई नचाउन श्याम राना आउने

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आज चर्चित गायक श्याम रानाको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको तेस्रो दिन आईतवार लोकदोहोरी गायक श्याम राना आउने तय भएको छ । राना लाईभ दोहोरीबाट चर्चामा आउनुभएको हो । ठट्यौली पाराको गीत गाउने…

युरोपमा नेपाली कला सस्कृतिको बिस्तार ।

दीपक भण्डारी लिस्वन पोर्चुगल, नेपाली कला सस्कृतीको संरक्षण एवम सम्बर्द्धन गर्ने उदेश्यले स्थापित सास्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा स्थापना गरिएको छ । परिषदका वरिष्ठ उपाध्यक्ष बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा…

महिलाहरुका लागि शारङ्गि बजाउने तालिम सम्पन्न

जेेठ २५ प्युठान संघर्ष मिडिया ब्युराे सारङगीकाे माध्यमवाट कला र गलाकाे प्रयाेग गरी नेपाली लाेकसंस्कृतिलाई विश्व भर फैलाउन र देशकाे पहिचान राख्न साथै संस्कृतिलाई लाेप हुनवाट वचाउन महत्त्वपूर्ण भुमिका खेलेकाे गन्धर्व जातीका…

मान्डबिमा लक्ष्यित बर्ग संग उपाध्यक्ष कार्यक्रम ल्याईदै

निर्मला मगर माघ १५ प्युठान प्यूठानको माण्डवी गाउँपालिकाले लक्षित बर्गसगँ उपाध्यक्ष कार्यक्रम संचालनमा ल्याएको छ । पालिकाले अपांगता भएकाहरु र एकल महिलाहरुकालाई सहज तरिकाले  जिबनयापनमा सहयोग पुराउने लक्ष्यका साथ कार्यक्रम…

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तयारी गर्दै झिमरुक

जिल्लाको झिमरूक गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी गरेको छ । सोमबार पालिका स्तरीय खेलकुद विकास समितिको बैठकले पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस २६ देखि २८ गतेसम्म ३ दिन संचालन…

प्युठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने।

प्युठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने। प्युठानमा २८ ओै राष्ट्रिय बाल साहित्य सम्मेलन मंसिर ८,९ र १० गते हुने भएकाे छ। देशभरका ख्याति प्राप्त सयाै जना बाल साहित्यकारहरुकाे उपस्थित हुनेछ।आइतवार सम्मेलनको रुपरेखा र तयारीबारे पत्रकार…

एसईईको नतिजा यसरी हेर्नुहाेस

एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…