समुह अनुसार हेर्नसहोस

राजनिती

बाग्दुला–मच्छी–ठुलावेसी सडक बजेट कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठान, साउन ९ ,झिमरुक झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतर क्षेत्रीको अध्यक्षतामा आज बाग्दुला–मच्छी–ठुलावेसी सडक योजनाको बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय,…

शहरी  विकास तथा खानेपानी मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी सुरु

प्यूठान, साउन ९ शहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी तथा विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारका शहरी…

बेलुवा बाग्दुला सडक फराकिलो गराउने सुचना प्रकाशित ,समयमै संरचना हटाउन नगरपालिकाकाे अनुराेध

प्यूठान, साउन ८ प्यूठान नगरपालिकाले सडक विस्तारको कार्यमा कडा धार लिँदै सडक अधिकार क्षेत्रभित्र पर्ने सबै प्रकारका संरचना हटाउन ३५दिने अन्तिम समयसीमा तोकेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले मापदण्ड विपरीत बनेका पक्की, कच्ची,…

प्यूठान नगरपालिकाको न्यायिक समिति: मेलमिलापमार्फत विवाद समाधानमा राष्ट्रिय स्तरमै उदाहरणीय

साउन,८ प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले मेलमिलापको माध्यममार्फत विवाद समाधान गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। स्थानीय तहको न्यायिक संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा सामाजिक सद्भाव, सहिष्णुता र…

जनगुनासो नआउने गरी सेवा दिन मन्त्री राणाको निर्देशन

प्यूठान  — लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जनगुनासो नआउने गरी प्रभावकारी सेवा प्रवाह गर्न मातहत निकायलाई निर्देशन दिएका छन्। शहरी विकास तथा खानेपानी मन्त्रालयद्वारा आयोजित विकास समस्या समाधान समिति बैठक र…

तरुणदल प्यूठानद्वारा बेलपत्रेश्वरमा वृक्षारोपण र सरसफाइ अभियान

’प्यूठान, साउन ,६ नेपाल तरुणदल प्यूठानले ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा प्यूठान नगरपालिका–१ स्थित ऐतिहासिक बेलपत्रेश्वर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बीपीको विचार, लोकतन्त्रको आधार’ नाराका साथ आयोजित…

पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी

असार ३० प्यूठान प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!” तरुण दल…

झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न

जवाफदेहितासहित विविध सरोकार उठाइए असार २४, प्यूठान झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…

बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत…

प्यूठान, असार २४ लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा…

झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा

असार २० प्यूठान प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्। नेपाल…