समुह अनुसार हेर्नसहोस

राजनिती

नाम होइन, कामले चिनिने नेता: मन्त्री रोज राणाको प्रगति पछि अतालिएका विरोधीहरू: माधब के शि

माधव के. शि. २०८२ सालको असार १६ गते, सोमबारको दिन ‘आस्था/जनआस्था’ नामक अनलाइन मिडियामा एक खबर प्रकाशित भयो – “नाम थर फेरेका मन्त्रीको निजी खेतमा सरकारको एक करोड” भन्ने शीर्षकमा। यसले लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा…

झिमरुक गाउँपालिकाको ६३ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

प्युठान, झिमरुक — झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिकाको १८औं गाउँसभाबाट उपाध्यक्ष प्रमोद पोख्रेलले बजेट सार्वजनिक गर्नुभएको हो। चालुतर्फ ४१ करोड ४७ लाख…

प्यूठानको मुहार फेर्ने बहुवर्षीय सडक योजनाः मन्त्री राणाको ऐतिहासिक पहल

प्यूठान, असार  ४। प्यूठान जिल्लालाई भौतिक पूर्वाधारको दृष्टिकोणले पूर्ण रूपमा परिवर्तन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जिल्लाभित्रका १२ वटा महत्वाकांक्षी सडक योजनालाई बहुवर्षीय…

जनतालाई फेरी भाेट हाल्ने गराउछु मन्त्री :राेज राणा

प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणा (सरोज थापा )ले बाग्दुला बहाने सडकको अबस्था र जनताकाे अपेक्षा बुझ्न कच्चि धुल्याम्मे सडकमा पैदल यात्रा गर्नु भएकाे छ।  उहाले भन्नुभयाे"चुनाबका बेला जनता संग गरेका…

नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास

प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।…

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड। प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…

लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत

दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…

पत्रकार माथि भएकाे आक्रमणको बिराेध सभा सम्पन्न

प्यूठान । राजावादीहरुको प्रदर्सनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको…