समुह अनुसार हेर्नसहोस
राजनिती
गाैमुखि बहुमुखी क्याम्पस झिमरुकमा संयुक्त प्यानल बिजयि
चैत्र ५ मच्छि प्युठान
गाैमुखि बहुमुखि क्याम्पस झिमरुक गाउपालिका मच्छिमा स्व वि यु निर्वाचनमा संयुक्त प्यानल बिजयि भएकाे छ।
जम्मा ३६५ मतदाता सङ्ख्या रहेकाे उक्त क्याम्पसमा जम्मा २४१ मत खसेका थिए। एमाले निकट अनेरास्ववियुकाे सभापतिमा स्नेहा…
हाेटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन
प्युठान,माघ २१।
बिजुवार। ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले आईतबार जिल्लाकाे बिजुवार जुम्रि बजारमा रहेका होटेल तथा रेष्टुरेन्टमा छड्के अनुगमन गरेको छ।
ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चुडामणी पुनको नेतृत्वमा खटिएको…
नेतामुखि हाेईन जनतामुखि बिकास गर्छु: मन्त्री राेज राणा
पाैष २०
प्युठान। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यक्रम अन्तर्गत सन्चालन भएको १०० दिने अभियानकाे अबसरमा नगरस्तरिय सम्मेलनमा कार्यक्रका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश शहरि बिकास तथा खानेपानि मन्त्री सराेज थापा ( राेज राणा ) ले…
चितवनमा रविका समर्थक र प्रहरीबीच झडप
१९ मंसिर
काठमाडौं । चितवनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरी बीच झडप भएको छ ।
लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । …
रवि लामिछानेलाई म्याद थपका लागि पुनःअदालत उपस्थित गराइयो
९ मंसिर, काठमाडौं ।सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवमं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले थप अनुसन्धानका लागि आज पुनः अदालत उपस्थित गरेको छ । यस अघि जिल्ला अदालत कास्कीले लामिछाने माथि थप अनुसन्धान गर्न दिएको १३ दिनको…
बिपन्नको चुल्होमा स्थानीय सरकार , किसानलाई पेन्सन
निर्मला मगर
कात्तिक २९ गते, प्युठान । प्युठान नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार प्युठान नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ०८०÷०८१ मा सम्पादन भएका काम र योजनाको वार्षिक…
भैरहवामा रवि लामिछानेको बयान अन्तिम चरणमा, पोखरा पठाउने तयारी
संघर्ष मिडिया डेस्क
बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी…
झिमरुक गाउपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न
कात्तिक २८ प्यूठान
बासुदेव गिरी
प्यूठान।झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको…
लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमती
कात्तिक ०८
सहकारी संस्थाको रकम अपचलन अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमती दिएको छ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
संघर्ष मिडिया डेस्क
लुम्बिनी : लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार…