समुह अनुसार हेर्नसहोस

राजनिती

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

२०८१ भाद्र ०४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबार भएको प्रदेशसभा बैठकमा आचार्यलाई पक्षतर्फ ७० मत खसेको थियो भने विपक्षतर्फ ११ मत खसेको थियो ।

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने

संघर्ष मिडिया डेस्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री आचार्यले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।…

प्रचण्डको गुनासो : जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ

संघर्ष मिडिया डेस्क नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । टीआरसी विधेयकमाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै…

कर्मचारीको तलबमान निर्धारण गर्न सरकार नै अन्योलमा

संघर्ष मिडिया डेस्क सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार तलबमान निर्धारण गर्न परमादेश जारी गरेपछि तलबमान समायोजन गर्ने कि नगर्ने विषयमा सरकार नै अन्योलमा छ। तलबमान समायोजनका विषयमा सोमबारको मन्त्रिपरिषद्मा लामै छलफल भएको…

कर्मचारी तलबबारे मन्त्रिपरिषद्‍मा डेढ घण्टा बहस

संघर्ष मिडिया डेस्क सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकका प्रमुख एजेण्डा थियो, १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न दिएको परमादेशको कार्यान्वयन गर्ने । अर्थमन्त्री…

मन्त्रीहरूलाई गगनको सुझाव : एक महिना नबोल्ने ब्रत लिनुहोस्, बोल्ने काम हामी गर्छौं

संघर्ष मिडिया डेस्क नेपाली कांग्रेस सांसद गगन कुमार थापाले परिणाम आउनेगरी काम गर्न नेपाल सरकारका मन्त्रीहरूलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले अबको एक महिना नबोली काम  गर्न मन्त्रीहरूलाई…

सरकारले आशा जगाउन नसके जनतामा निराशा थप बढ्छ : अजयबाबु शिवाकोटी

संघर्ष मिडिया डेस्क नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस र एमालेको वर्तमान सरकारले आशा सञ्चार गर्न नसके जनतामा व्याप्त निराशा थप बढ्नेप्रति नेतृत्वलाई सचेत गराएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने…

लुम्बिनीले माग्यो पूर्वाधार विकासमा बजेट, प्रधानमन्त्रीले भने– अहिले भवनमा खर्च नगरौं

संघर्ष मिडिया डेस्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरूले प्रदेशको राजधानीमा पूर्वाधार विकास गर्न संघ सरकारसँग बजेटको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलमा उनीहरूले…

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा नेविसंघको चासो

संघर्ष मिडिया डेस्क नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा चासो व्यक्त गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर नेपाली…

देशलाई छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्दैछौं : कुलमान घिसिङ

संघर्ष मिडिया डेस्क नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन्। विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  देश…