समुह अनुसार हेर्नसहोस

राजनिती

प्रधानमन्त्री ओलीको निर्देशन – बिरामीलाई लाइनमा नराखी सहज रूपमा उपचारको व्यवस्था मिलाउनू

संघर्ष मिडिया डेस्क प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा  सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार…

०८४ मा माओवादीले एक्लै चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष निकालेको हो। गठबन्धनमा रहँदा पार्टीको विचार र…

नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो…

राजदूत सिफारिसमा सांसदहरूले उठाए प्रश्न

सरकारले  विभिन्न १८ वटा देशमा राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसकै सांसद जीवन परियारले यस्तो प्रश्न उठाएका हुन् । मंगलबार प्रतिनिधि सभामा…

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले गम्भीररुपमा अध्ययन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै देखिएका कमीकमजोरीको समाधानका…

एमाले काङ्ग्रेस बिच सत्ता समिकरणमा सहमति

संघर्ष मिडिया डेस्क असार १७ काठमाडौँ —संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता स`ञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो…

संसद भवन सुरक्षामा खटिएका प्रहरीद्वारा गाेलि चलाई आत्महत्या

संघर्ष मिडिया डेस्क २०८१असार ५ काठमाडौं संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेको…

मोदीको सपथग्रहण भोलि, प्रधानमन्त्रीसँग को-को जाँदैछन् नयाँ दिल्ली ?

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार नयाँ दिल्ली जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन दाहाल नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा…

नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति ।

२१ जेठ २०८१ प्युठान नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति । प्यठानमा नेकपा एमालेकाे दशाै अधिबेशन जेठ २० गते बेलुकि छ बजे खुल्ला सत्र सम्पन्न गरि बन्द सत्रमा प्रबेश गरेकाे थियाे तर जेठ २१ गते…

कोशीमा मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले शुक्रबार ७ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन्। गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले…