नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति ।

२१ जेठ २०८१ प्युठान

नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति ।


प्यठानमा नेकपा एमालेकाे दशाै अधिबेशन जेठ २० गते बेलुकि छ बजे खुल्ला सत्र सम्पन्न गरि बन्द सत्रमा प्रबेश गरेकाे थियाे तर जेठ २१ गते मध्याह्न १२ बजेसम्म सहमति जुटेकाे छैन।सहमतिका लागि प्रयास जारी रहेतापनि सहमति हुनसक्ने संभाबना न्यून रहेकाे एमाले स्राेतले जानकारी दिएकाे छ । अध्यक्षकाे लागि जिल्ला अध्यक्ष बिजय बिराज बिस्ट र प्रदेश कमिटि सदस्य मधुर सर्माले दाबि गरी रहेका छन यधपी नेकपा एमालेकाे नेतृत्वले सहमतिकाे प्रयास जारी राखेकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।