समुह अनुसार हेर्नसहोस

समाज

बेवारिसे अवस्थामा एक महिलाको शव झिमरुक नदीमा फेला

भाद्र १८ गते निर्मला मगर प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर–८ र वडा नम्बर–३ को सिमानामा पर्ने साठिमुरे (लामासेरा) झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मच्छीको प्रहरी टोली…

तीज भड्किलो र खर्चिलो हुन थाल्यो ः का.बा.अध्यक्ष प्रमोद प्रोख्रेल

प्युठान। झिमरुक गाउँपालिका वडा नम्बर ०२ ले सदाको वर्षमा जस्तै यस वर्षमा पनि तीजगित प्रतियोगिता कार्यक्रम शनिवार सम्पन्न  गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा महिला समूह, आमा…

देशभर वर्षा, नारायणगढ-मुग्लिङ सडकखण्डमा उच्च सतर्कता अपनाउन आग्रह

संघर्ष मिडिया डेस्क कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा…

लुम्बिनीको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन

संघर्ष मिडिया डेस्क लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन भएको छ। प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो।…

होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानद्धारा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

भाद्र १३ गते निर्मला मगर प्युठान। होटल व्यवसायी  संघ तथा पर्यटन सूचना केन्द्र प्युठानले आयोजना गरेको नेपालीहरुको महान चाड हरितालिका तिज २०८१ को अवसरमा तिज मिलन तथा तर खाने कार्यक्रम संघको सचिवालय भवन प्युठान नगरपालिका—०४ स्थित जुम्रीमा…

प्यूठानमा एक शिक्षक मृत अवस्थामा भेटिए

भाद्र ११ गते निर्मला मगर प्यूठानको ऐरावती गाउँपालिका–०६, जनता माध्यमिक विद्यालय बिजुलीमा अध्यापन गराउदै आउनुभएका शिक्षक चन्द्रमान सापकोटा बाटोमा मृत फेला परेका हुन् । जनता माध्यमिक विद्यालय बिजुली देखि झण्डै २ किलो मिटरको बाटोमा…

कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

संघर्ष मिडिया डेस्क कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते नेपाल प्रवेश गरी ९ मा अन्नपूर्ण…

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते

संघर्ष मिडिया डेस्क भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ। भारतको बिहार राज्यको समस्तीपुरमा बस दुर्घटना भएको हो। दुर्घटनामा कम्तिमा ३० जना यात्रु घाइते भएका छन्। घाइते केही यात्रुको अवस्था गम्भीर रहेको…

झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा ६ जना पक्राउ

संघर्ष मिडिया डेस्क झापामा १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई…

रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

संघर्ष मिडिया डेस्क रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रामेछापका…