समुह अनुसार हेर्नसहोस
Uncategorized
तनहुँकाे सिर्दीमा बस दुर्घटना हुँदा २७ जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
काठमाण्डौबाट पोखराका लागि छुटेकाे ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेकाे हाे । दुर्घटनामा घाइते भएका…
लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन जना मन्त्रीले लिए शपथ
लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित तीन जना मन्त्रीले शपथ लिएका छन् ।
मुख्यमन्त्री चौधरीसहित नेकपा माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले मन्त्रीकाे शपथ लिएका हुन् ।…
लुम्बिनी प्रदेशका भलिबल खेलाडि काेशि प्रदेशमा प्रस्थान
लुम्बिनी प्रदेशका भलिबल खेलाडि काेशि प्रदेशमा प्रस्थान
आमा : कबिता
कविता : आमा
- बबिता रिजाल
आमा आज मैले तिमीलाइ पुज्ने दिन
अर्थात् माता तिर्थ आैँसि
बर्षभरि तिमी मलाई पुज्याै
आज मैले तिमीलाइ पुज्ने दिन
तिम्रो मुख हेर्ने दिन
पहिले तिम्रो लागि
शास्त्रमा अनेकौं शब्दहरु खर्चिए
पृथ्वी र धरातल सँग…
प्युठान अस्पतालकाे अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त।
बविता रिजाल
बैशाख ४ प्युठान
विगत एक वर्षदेखी रिक्त रहेको प्युठान अस्पताल बिजुवारको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त भएका छन । आइतबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्युठान अस्पतालको अध्यक्षमा…
राष्ट्रिय युवा संघ नेपाल प्युठानको जिल्ला अध्यक्षमा विशेक थापा
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल प्युठानको जिल्ला अध्यक्षमा विशेक थापा चयन भएका छन। शनिवार विजुवारमा सम्पन्न संघको १० औं जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा ६३ सदसिय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्ष…
पाेखरामा यतिकाे जहाज दुर्घटना
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको…
यसपटक मतदाता शिक्षा उमेद्वार आफैले गर्नुपर्ने
प्यूठान । जिल्ला निर्बाचन कार्यालय प्यूठानले आगामी स्थानिय तहको निर्बाचनमा मतदाता शिक्षा कार्यक्रम नगरिने बताएको छ । प्यूठान सदरमुकाम खलंगामा आज भएको सर्बपक्षिय छलफलमा कार्यालयले निर्बाचन खर्चमा मितवेयितका कायम गर्दै मतदाता शिक्षा…
जमिन प्रस्सत छ उत्पादन छैन ,उपाध्यक्ष कुवर
जमिन प्रस्सत छ उत्पादन छैन ,उपाध्यक्ष कुवरबिमल प्रसाद पाेख्रेलफागुण १४ प्युठानताजा फलफुल तथा तरकारि प्रयाेग गराै स्वास्थ बनाै भन्ने मुल नाराका साथ फलफुल तथा तरकारि ब्यबसायि संघ प्युठानकाे पाचाै साधरण सभा तथा दाेस्राे जिल्ला अधिबेशन अाज!-->…