लुम्बिनी प्रदेशका भलिबल खेलाडि काेशि प्रदेशमा प्रस्थान

लुम्बिनी प्रदेशका भलिबल खेलाडि काेशि प्रदेशमा प्रस्थान
बिमल प्रसाद पाेख्रेल
काेशि प्रदेशकाे दमकमा यहि बैशाख १४ गते देखि हुन गईरहेकाे मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय भलिवल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रशिक्षक प्रताब खवास र ब्यबस्थापक चिरक पालकाे नेतृत्वमा क्याप्टेन चिरञ्जीवी खड्का गुल्मी ,खेलाडिहरु देब बहादुर सिंजाली,राहुल चाैधरी,बिकास गिरी,कमल सुनार,राेहन श्रीस,संगम श्रीस,रुपबहादुर गुराउ,याम बहादुर आले,दिपेश कुवर,र महेन्द्र चाैधरीलाई लुम्बिनी प्रदेश सदस्य सचिब जय प्रकाश भट्टराईले सफल खेल प्रदशन गर्न पेरणा दिनु भएकाेछ।
साथै खेलाडीहरुलाई कुनै चिजकाे कमि नराखि ब्यबस्थापन गरीएकाेले उत्कृष्ट खेल प्रदशन गरी लुम्बिनी प्रदेशकाे गरिमा बढाउन हाैसला दिदै सफलताकाे शुभकामना ब्यक्त गर्दै खेलाडीलाई बिदाई गर्नु भएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।