यसपटक मतदाता शिक्षा उमेद्वार आफैले गर्नुपर्ने

  • प्यूठान । जिल्ला निर्बाचन कार्यालय प्यूठानले आगामी स्थानिय तहको निर्बाचनमा मतदाता शिक्षा कार्यक्रम नगरिने बताएको छ । प्यूठान सदरमुकाम खलंगामा आज भएको सर्बपक्षिय छलफलमा कार्यालयले निर्बाचन खर्चमा मितवेयितका कायम गर्दै मतदाता शिक्षा कार्यक्रम नगर्ने जनाएको हो । यश कार्यमा स्थानिय तहमा उमेद्वार हुनेहरु आफैले गर्नु पर्ने बताएकोछ । प्यूठानका १ सय ५१ मतदान कन्द्रहरुका लागि २ हजार ६६ जना कर्मचारी परिचालित हुने जिल्ला निर्बाचन अधिकारीले बताउनुभयो ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।