नेपाली काङ्ग्रेस प्युठानका पुर्ब ईकाइ सभापति सम्मान हुने

प्रजातन्त्र दिबसकाे अबसरमा नेपाली काङ्ग्रेस प्युठानका पुर्ब ईकाइ सभापति सम्मान हुने भएकाछन ।मिति २०७८|१०|२७ गते नेपाली कांग्रेस प्युठानको पदाधिकारी र क्षेत्रीय सभापतिहरूको संयुक्त बैठक बसि यहि फागुन ७ गते प्रजातन्त्र दिबसको अवसर पारी क्षेत्र बिकास मा बि पुण्याखोला मा २०४८ र २०५३ सालका तत्कालीन गा•बि•स सभापतिहरूलाई संमान गर्ने कार्यक्रम भएको हुदा सम्पूर्ण अग्रजहरुलाई उपस्थितको लागि अनुरोध गरपएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।