डान्स च्याम्पियन बनाउन बिजयकाे अनुर

डान्स च्याम्पियन नेपालकाे उत्कृष्ट पाचाै स्थानमा पर्न सफल प्युठानिका गहना डान्सर बिजय बुढामगरलाई बिजय बनाई नेपालकै डान्स च्याम्पियन फस्ट बनाई जिल्लालाकाे नाम र बिजयकाे महेनतलाई सम्मान गरि डान्सरकाे ईज्जत राखि जिल्लाकाे चिनारि बनाउन समाज सेबि युवा जीवन खनालले अनुराेध गर्नु भएकाे छ।
प्युठानकाे प्युठान नगरपालिका पाच जुम्रिकाडा ढाडछापमा अामा केशरा बुढामगर र बुबा रिखि बुढामगरकाे काेखबाट जन्मिएका २२ बर्षिय बिजय बिगत ७ बर्ष देखि विभिन्न गित संगितमा डान्स गर्दै अाएकाे र अहिले डान्सिङ रियालिटि साे काे पाचाै स्थानमा पर्न सफल भएका छन।
बिजयलाई बिजय गराउनकाे लागि अाफ्नाे माेबाईलकाे म्यासेज बक्समा गई Capital मा (DCN टाइप गरि एक Space छोडी 02टाइप गरि 33001 मा पठाई बिजय बनाउन सकिन्छ।।
भाटिङ लाईन २०७८/ फागुण महिनाकाे १३ गते शुक्रबार राति ११ बजे देखि फागुण १७ गते मंगलबार मध्यान्ह १२ बजे सम्म खुल्ला रहनेछ।।तपाईकाे सानाे मेहनत र सहयाेग अपेक्षा गरेकाे बिजय बुढा बताउछन।बकर्ज ग्रुपकाे तर्फ बाट सहभागी बिजयलाई DCN टाइप गरि एक Space छोडी 02टाइप गरि33001 मा भाेट गरि सफल बनाउन सबैमा अनुराेध डान्स च्याम्पियन सिपकाेलागि रू पञ्चिस लाख धनरासिकाे पुरस्कार रहेकाे उनी बताउछन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।