निर्वाचन कार्यतालिका

स्थानीय तहको निर्वाचन कार्यतालिका
बैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता ।।
बैशाख १२ गते : मनोनयन पत्रको सुची प्रकाशन ।।
बैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने ।।
बैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय गर्ने ।।
बैशाख १५ गते : उम्मेदवारको नामावली प्रकाशन ।।
बैशाख १६ गते : उम्मेदवारले नाम फिर्ता लिने ।।
बैशाख १६ गते : उम्मेदवारको अन्तिम नामावलीप्रकाशन
वैशाख १७ गते : उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान ।।
वैशाख ३० गते : रुख चिन्हमा मतदान ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।