झिमरुकमा ने क पा माले पहिलाे दल।

झिमरुकमा ने क पा मालेबाट चुमान सिङ खत्रि क्षेत्रिले उमेदवार दर्ता गर्नु भएकाे छ।उहाकाे पस्ताबकमा अाफ्नै छाेरा फत्तेबहादुर के सि बस्नु भएकाे छ समर्थकमा चुमानकै छाेरिज्वाई धरम बहादुर खड्का रहनु भएकाे छ।
७६ बर्षिय चुमानसिङ २०७४ सालकाे स्थानिय निर्बाचनमा झिमरुक गाउपालिकाबाट अध्यक्ष पदमा उमेदवार दिनुभएकाे थियाे।
सबै दलकाे गठबन्धन छ त्यसकारण मैले याे चुनाब जित्छु भन्ने लागेकाे छ।जिल्ला सचिबालय सदस्य समेत रहेका खत्रिले पार्टिकाे अस्तित्व जाेगाउनु पर्ने मात्रै नभइ बिजय गर्ने मनाेबल बनाउनु भएकाेछ।यदि गाउपालिका बिजयि भएमा कुनै पनि सेबा सुबिधा नलिई जन्ताकाे सेबा गर्ने बताउनु।झिमरुक गाउपालिकामा अाज उमेदवार दर्ता गर्ने पहिलाे पार्टि समेत रहेकाे निर्वाचन अधिकृतकाे कार्यलय झिमरुक गाउपालिकाले जानकारी दिएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।