स्वतन्त्र उमेदवार जि सि द्वारा उमेदवार खारेज

झिमरुकका स्वतन्त्र उमेदवार जि सिले अाफ्नाे उमेदवार खारेज भएकाे बताउदै टीका जि सि अध्यक्ष प्यानललाई सहयाेग गर्न अाफ्ना समर्थकहरुलाई बताएका छन।
झिमरुक गाउपालिकामा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उमेदवार दिएका नेपाली काङ्ग्रेस का नेता डेगेन्द्र बिक्रम जि सि ले अाफ्नाे उमेदवार खारेज भएकाे एक प्रेस विज्ञप्ति जाहेर गरेका छन।विज्ञप्तिमा ब्यक्तिगत फाईदा भन्दापनि पार्टिकाे हक हित र संगठन लाई सर्बाेपरि ठानि संयुक्त गठबन्धनमा नेपालि काङ्ग्रेस र राजमाेका उमेदवारहरुलाई बिजय गराउन लाग्ने उल्लेख गरेका छन ।साथै जि सिले प्रतिगमनकारीका बिरुद्ध अग्रगमनमा लागेका गठबन्धन का उमेदवार झिमरुक गाउपालिका अध्यक्ष टिका बहादुर जि सि र उपाध्यक्ष प्रमाेद पाेख्रेल लगाएतकाे टिमलाई बिजय गराउन अाफु लागि पर्ने बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।