लामो दुरीका संचालन हुने सवारीसाधनमा अनिवार्य दुईजना चालक हुनुपर्ने

 

 

 


२०८० चैत्र ०७
निर्मला मगर,
प्यूठान
प्यूठान देखि छुटने् लामो दुरीका सवारीसाधनहरुमा अनिवार्य रुपमा लाईसेन्स सहितका दुई जना सवारी चालक गन्तव्य स्थलसम्म हुनुपर्ने आग्रह गर्दै सवारी दुर्घटना न्यूनिकरणका लागि स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.प्यूठानले सुचना प्रकाशित गरेको छ ।
सुचनामा उल्लेख भएअनुसार व्यवसायीले नियम विपरित सवारीसाधन संचालन गरेको पाएइएमा सवारीसाधन संचालनमा बन्देज गरिने जानकारी गराइएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।