सुर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता

शूर्य ज्योति लाईफ इन्स्योरेन्स स्थापनाको १६ वर्ष पुरा अझै राम्रो काम गर्ने प्रतिबद्वता’


जीवन बीमा कम्पनी सूर्य ज्योति लाईफ इन्स्योरेन्स १६ वर्ष पुरा भइ १७ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ११ गतेदेखि जीवन बीमा व्यवसाय शुरु गरेको साबिक सूर्य लााईफ इन्स्योरेन्स अहिले ज्योति लाइफ इन्स्योरेन्सलाई गाभिएर सूर्य ज्योति लाइफ इन्स्योरेन्समा गाभिएको हो  ।
प्यूठान बाग्दुलामा रहेको सूर्य ज्योति लाइफ इन्स्योरेन्सले बार्षिक उत्सवको अवसर पारि सिनियर एजेन्सी म्यानेजर, म्यानेजर, बीमा अभिकर्ताहरुको उपस्थितिमा आज केक काटेर उत्सव मनाएको छ । प्युठान शाखा प्रमुख धर्मराज अधिकारीले  सूर्य ज्योति लाइफ इन्स्योरेन्सले वार्षिक उत्सवको अवसरमा लिएका विविध स्किमबारे बताउनुभएको थियो ।

कम्पनीले सेबाग्राहिलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने अधिकारीले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।