प्युठानमा रुखबाट लडेर एक महिलाको मृत्यु


बैशाख २३ गते २०८१
प्यूठान। जिल्लाको गौमुखी गाउँपालिका ३ रजवारामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जङ्गलमा घास काट्ने क्रममा रुखबाट खसेर ५६ वर्षीय भिमा पुनको मृत्यु भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।