प्यूठानमा एक महिला मृत अवस्थामा फेला

 

प्युठानमा मृत अवस्थामा एक महिलाको शव फेला परको छ । सोमबार माण्डवी गाउँपालिका ५ रम्दि आपचौर स्थित झिमरुक नदिको बिच भागमा घोप्टो अवस्थामा अन्दाजी ३५(४० वर्षिया महिलाको शव ७ः४५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।