रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइदै

शुक्लपूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशभर मनाइदै छ । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले जनै फेर्ने र डोरो बाढेर यो पर्व मनाउने गर्दछन् ।

साथै विभिन्न अन्नहरुको गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने वर्षायामभर खेतीपाटीको काम गर्दा शरीरमा लागेको चिसो हटाई ताप सञ्चार गर्दछ भन्ने धार्मिक मान्यता छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।