श्रेष्ठले छोडे माओवादी रोजे कांग्रेस

श्रेष्ठले छोडे माओवादी रोजे कांग्रेस


प्युठानको प्युठान नगरपालिका वडा नं ४ निवासी नेकपा माओवादीका नेता चन्द्रमान श्रेष्ठले नेकपा माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसमा प्रवेश गरेका चन्द्रमान श्रेष्ठलाई नेपाली कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले स्वागत गर्नुभएको छ ।

श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट प्युठान नगरपालिका वडा नं ४ को वडा अध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो। उहाँ स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली को प्रबन्धक समेत हुनुहुन्छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।