झिमरुकमा जिप दुर्घटना हुँदा,१४ जना घाईते

बिमल प्रसाद पोख्रेल

कात्तिक ०९, प्युठान । बुटवलबाट अर्घातर्फ जादै गरेको लु २ ख ६३२२ नम्बरको जिप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा गाैमुखि पाच निबासि सराेज केशि आठ बर्षकाे ,गाैमुखि ३२ बर्षिय सुनिता केसि ,गाैमुखि ४२ बर्षिय खिमा मल्ल ,गाैमुखिकाे  ३७ बर्षिय सन्तलाल गरुङ ,गाैमुखि ५५बर्षिय  रेमलाल थापा , गाैमुखि ५०बर्षिय  माेति पुन ,झिमरुक ८ कि बर्ष ३२ साबित्रा बस्नेत ,झिमरुक पाचकाे ६०बर्षिय कुम्भ जिजि , धनकुमारी जि सि ,मदानेकाे ३८बर्षिय  सालिकराम कुवर , बर्ष ५७ धनकुमारी सिकिस्त भएकाे र तिन जनाकाे नाम नखुलेकाे जिल्ला प्रहरी  कार्यालय प्युठानले जनाएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।