शाईबर अपराध राेक्न गाउगाउमा शाईबर शिक्षादिनुपर्ने मन्त्री सर्मा

सुचना संचार तथा प्रबिधि मन्त्री रेखा सर्माले दक्ष जनशक्ति उत्पादन गर्न आईटि क्षेत्रमा लगानि गर्नु पर्ने र गाउगाउमा शाईबर शिक्षा संचालन गर्नु पर्ने बताउनु भएकाे छ।
प्युठान जिल्लामा आयाेजना गरिएकाे शाईबरक्राईम संबधि राष्टिय  सम्मेलनकाे उद्घाटन गर्दै मन्त्री सर्माले सबै बिधालय ,बिश्वबिद्धालय हरुमा शाईबर शिक्षा अनिबार्य लागू गराउनु पर्ने बताउनु भएकाे छ।
एघार ब्राह कक्षामा पढ्ने बिधार्थिहरुलाई आईटिकाे ज्ञान अनिवार्य गराउन सरकारले कदम चालेकाे छ उहाले भन्नुभयाे शाईबर कुनै बेला मनाेञ्जनमा मात्रै  प्रयाेग हुन्थ्यो पछिल्लो समय यसलाई आयआर्जन गर्ने प्रमुख माध्यमकाे रुपमा बिकास भएकाे छ नेपालमा आईसिटि प्रयाेग गर्नेहरुले अठसठ्ठी अरब बैदेशिक रकम आय आर्जन गरेकाे  र आईटि पढेका बिधार्थिहरु अहिले पनि घरमै बसेर काम गरिरहेका छन ।
नेपालमा अझै पनि आईसिटिकाे प्रयाेग गरेर पैसा कमाउने बिकास भएकाे छैन यसलाई उत्पादन संग जाेडेर संसारभरिकाे काम घरमै बसेर गर्न सकिने हुदा टेक्नोलोजीकाे बिकास संगै लगानि बढानुपर्ने   नेपालाई आईसिटिकाे सेवा निर्यात गर्ने देस बनाउन सकिने बताउनु भयाे।नेपालमा भएका आईटि कम्पनिहरुकाे गणना गरि महत्त्वपूर्ण काम गर्ने छाै सबै क्षेत्रमा आईटिकाे बिकास गरेर उत्पादनमा जाेड दिनु पर्ने
नेपालमा रहेका डिजिटल कम्पनी बिच प्रतिस्पर्धा गराउने र विभिन्न सेक्टरमा काम लगाउने मन्त्री सर्माले बताउनु भयाे।

पछिल्लो समय शाईबर अपराध दिन प्रतिदिन बढ्दै गएकाे छ अपराधिहरुले  किशाेर किशाेरी हरुलाई साईबर अपराध गरेर साईबर क्राईम याैन दुर्ब्यहवार,लगाएतका अपराध हरु बढाइरहेकाछन ,बैंक तथा बित्तिय संथा र सरकारी महत्त्वपूर्ण सुचना हरु बाहिरिएका छन यसलाई समधान गर्न जनशक्तिको बृद्वि गर्नु पर्ने,तल्लाे लेबलमा गएर साईबर शिक्षा दिनु पर्ने।
शाईबर शिक्षा चलाउन जरुरत  भएकाले स्थानिय पाठ्यक्रममा शाईबर शिक्षा  समाबेस गर्नु पर्ने जनचेतनामूलक कार्यक्रम ,साकृतिक कार्यक्रम नाटक,गाउगाउमा साईवर अपराध संबधि शिक्षा दिनु आबश्यक रहेकाे मन्त्री सर्माले बताउनु भयाे।
शाईबरकाे बिकास भएकाेछ नेपालमा शाईबर सुरक्षा संबधि नीति एैन छैन त्यसलाई बनाउन हामी अन्तिम चरणमा छाै राज्यले गर्नु पर्ने कार्बाहि बिना नीति कानुन नहुने हुदा शाईबर ऐन बनाउन आबश्कता भएकाे उहाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।