जमिन प्रस्सत छ उत्पादन छैन ,उपाध्यक्ष कुवर

जमिन प्रस्सत छ उत्पादन छैन ,उपाध्यक्ष कुवर
बिमल प्रसाद पाेख्रेल
फागुण १४ प्युठान
ताजा फलफुल तथा तरकारि प्रयाेग गराै स्वास्थ बनाै भन्ने मुल नाराका साथ फलफुल तथा तरकारि ब्यबसायि संघ प्युठानकाे पाचाै साधरण सभा तथा दाेस्राे जिल्ला अधिबेशन अाज हाेटल ब्यबसायि संघकाे सभाहल जुम्रिमा सम्पन भएकाे छ।२०७३ साल भदाै ११ गतेबाट १७ सदस्यीय बाट सुरु भएकाे संथामा अहिले ३६५ जना रहेकाे संथाका महासचिब टुकलाल न्याैपाने द्वारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख गरिएकाे छ।मानबस्वास्थ संग जाेडियकाे ब्यबसाय भएकाेले बिषादि रहित अर्गानिक फलफुल तथा तरकारि उत्पादनमा जाेड दिनु पर्ने कार्यक्रमा उपस्थित बक्ताहरुले बाेलेका थिए।।
प्रधानमन्त्री कृर्षि अाधुनिकिकरण जाेन का प्युठान जिल्ला कार्यलय प्रमुख चुमानसिङ गुरुङले सरकारले गर्न नसकेकाे कार्य संघले गरेर जिल्लामा उत्कृष्ट उत्पादन गर्ने कृर्षकहरुलाई सम्मान तथा पुरस्कृत गरेकाेमा संघलाई विशेष धन्यवाद दिनुभयाे संघले अाज ससिधर भन्डारि र शिबलाल पुनलाई फलफुल तथा तरकारि खेति गर्ने उत्कृष्ट कृर्षककाे रुपमा पुरस्कार सहित सम्मान गरेकाे छ।गिरिले जिल्ला अायत भन्दा निर्यातमा जाेड गर्न लागि पर्ने ब्यबसायि तथा उत्पादकहरुसलाई अनुराेध गर्नु भयाे।कार्यक्रमका प्रमुख अतिथि फलफुल तथा तरकारि ब्यबसायि महासंघका केन्द्रीय उपाध्यक्ष केशब कुवरले बाच्न र बचाउनकाे लागि संघर्ष गरि ब्यबसाय संचालन गरिरहेका हरुकाे हक हित काे बिषयमा बाेल्दै बैज्ञानिक तथा अाधुनिकिकरण ब्यबसाय गरि अाय अार्जनमा जाेड दिनु पर्ने बताउनु भयाे।कुवरले हामिसंग जमिन सिचाई र सुहाउदाे हाबापानि छ तर सरकारले अाफुखुसि अाफ्ना निकटका गैर किसानहरुलाई अनुदान दिदा रात दिन मेहनत गर्ने किसानले अनुदान नपाउदा बर्सेनि खर्बाै रकमकाे अायत हुन्छ निर्यात हूदैन यश बिषयमा सरकारले ध्यान दिनु पर्ने बताउनु भयाे।।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।